NM Khabar 22 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको सरुवा, असारदेखि नयाँ दरबन्दीबाट तलब

नेपाल प्रहरीका ५०९ प्रहरी निरीक्षकको सरुवा गरिएको छ। यो सरुवा जेठ २७ गतेको निर्णय अनुसार भएको हो। सरुवा भएका निरीक्षकले असारदेखि नयाँ दरबन्दीबाट तलब पाउनेछन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
11 June 2026, 6:17 am १ मिनेट पढाइ
आकार:
प्रहरी निरीक्षक सरुवा
Share:

नेपाल प्रहरीका ५०९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकैपटक सरुवा भएको छ।

प्रहरीको मानवस्रोत विकास विभागका अनुसार जेठ २७ गतेको निर्णयले यी निरीक्षकहरुको सरुवा गरेको हो।

सरुवा भएका सबै निरीक्षकले आगामी असार महिनादेखि आफू सरुवा भएको ठाउँबाटै तलब पाउने व्यवस्था मिलाइएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार