पेट्रोलियम मूल्य दोहोरो अंकले बढ्ने निश्चित: निगम सञ्चालक समितिको निर्णय पर्खाइमा
भारतबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य दोहोरो अंकले बढेर आएको छ। नेपाल आयल निगमले मूल्य वृद्धिबारे सञ्चालक समितिको निर्णय कुर्दैछ। मूल्य वृद्धि निश्चित देखिए पनि कहिलेदेखि लागू हुने भन्ने निर्णय…
