भोटेकोशी बाढी प्रभावितका लागि सरकारद्वारा अस्थायी आवास निर्माणको निर्णय
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनाएका परिवारका लागि सरकारले अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ।
बागमती प्रदेश र काठमाडौं उपत्यकाका ताजा समाचार।