भोटेकोशी बाढीपीडितलाई दुई तले ६ कोठे घर बनाउने सरकारको योजना
सरकारले भोटेकोशी बाढी प्रभावितका लागि दुई तले ६ कोठे घर बनाउने योजना अघि सारेको छ। यससँगै नुवाकोटको विदुरमा स्याटलाइट शहर विकासको अवधारणा पनि अघि बढेको छ।
बागमती प्रदेश र काठमाडौं उपत्यकाका ताजा समाचार।