थापाथली सुकुम्बासी बस्तीमा डोजर चल्यो, सुरक्षाकर्मी परिचालन
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा शनिबार बिहानैदेखि बस्ती हटाउने काम सुरु भएको हो। यो काम आइतबार पनि जारी रहने जनाइएको छ।
बागमती प्रदेश र काठमाडौं उपत्यकाका ताजा समाचार।