ग्यास उद्योगीको चेतावनी: मन्त्री यादवको अभिव्यक्तिपछि आन्दोलनको तयारी
उद्योगमन्त्री गौरी यादवले एलपी ग्यास उद्योगीहरूलाई 'पाता कस्ने' र लाइसेन्स खारेज गर्ने धम्की दिएका छन्। व्यवसायीहरूले मन्त्रीको अभिव्यक्तिको विरोध गर्दै प्रधानमन्त्री कार्यालयमा फोन गरेका छन्। उद्योगीहरूले सामूहिक आन्दोलनमा उत्रिने चेतावनी…
Sunita Rai
•
सेप्टेम्बर ९, २०२६
