रोजगारी सिर्जनाको सरकारी योजना कार्यान्वयनअघि नै ७० हजार श्रमिक विदेशिए
चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा ७०,४४१ नेपाली श्रमिकले विदेश जान अन्तिम श्रम स्वीकृति लिएका छन्। यसमध्ये १८,७८४ यूएई, १२,४९८ मलेसिया र १०,३६० कतार गएका छन्। सरकारी रोजगारी सिर्जनाका…
Sarita Pandey
•
अगस्ट २०, २०२६
