सुकुम्बासी बस्तीमाथि डोजर: १० हजार विस्थापित, सरकारी तथ्यांकमा १८०० परिवारको बसोबास
काठमाडौंमा दुई दिन डोजर चल्दा करिब १० हजार सुकुम्बासी विस्थापित भएका छन्। २०७९ को सरकारी तथ्यांक अनुसार काठमाडौंमा मात्रै १८०० परिवारको बसोबास रहेको यो बस्तीमाथि डोजर चलाइएको छ। यसले देशभरका…
Arjun Basnet
•
3 weeks अघि
