विपक्षी दलको बैठक आज बस्दै: अध्यादेशबारे छलफल हुने
सरकारले ल्याएका विभिन्न अध्यादेशमाथि छलफल गर्न विपक्षी दलहरूको बैठक आज बस्दैछ। नेकपा (एमाले) को संसदीय दलको कार्यालयमा बिहान साढे ११ बजे बैठक आह्वान गरिएको छ। यस बैठकले आगामी राजनीतिक कदमबारे…
Laxmi Bhattarai
•
3 weeks अघि
