६५ हजार घुस प्रकरणमा नयाँ मोड: प्रधानाध्यापकविरुद्धको मुद्दा सर्वोच्चमा
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमराज कँडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६५ हजार घुस प्रकरणमा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। विशेष अदालतको फैसला चित्त नबुझेपछि…
Arjun Basnet
•
1 week अघि
