१०० बिलियन डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा निजी क्षेत्र साझेदार: अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनामा निजी क्षेत्र महत्वपूर्ण साझेदार रहेको बताएका छन्। उनले व्यवसायीलाई धरपकड गरिने हल्ला निराधार रहेको स्पष्ट पारे।
Sunita Rai
•
6 days अघि
