जनकपुरधामको दशरथ तलाउमा ५५ वर्षीय पुरुषको शव फेला, पहिचान खुल्न सकेन
धनुषाको जनकपुरधाम उपमहानगरपालिका ८ स्थित दशरथ तलाउमा अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको छ। मृतकको पहिचान खुल्न सकेको छैन।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।