कोशी ब्यारेजका ४३ ढोका खोलिए, सप्तकोशीमा पानीको बहाव उच्च
अविरल वर्षाले सप्तकोशी नदीमा पानीको सतह उच्च भएपछि कोशी ब्यारेजका ४३ ढोका खोलिएका छन्। शनिबार बिहान ३ लाख १६ हजार ७ सय ९५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको छ।…
Kamala Devi
•
सेप्टेम्बर २६, २०२६
