अर्थमन्त्री वाग्लेको ‘भारतविरोधी राष्ट्रवाद’ टिप्पणीमा कमल थापाको कडा आपत्ति: सरकारको जवाफदेही माग
अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको ‘भारतविरोधी राष्ट्रवाद’ सम्बन्धी अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। उनले यसलाई नेपाली राष्ट्रियताको अवमूल्यन भएको बताएका छन्।