नेपालगञ्जमा बाँदर आतंक: डेढ महिनामा ४० जना अस्पताल भर्ना, स्थानीय त्रसित
नेपालगञ्जमा बाँदरको आक्रमण बढेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। विगत डेढ महिनामा ४० जनाले भेरी अस्पतालमा उपचार गराएका छन्।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।