राजविराजमा अनिश्चितकालीन कर्फ्यु: शान्तिसुरक्षा कायम गर्न प्रशासनको आदेश
सप्तरीको सदरमुकाम राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। शान्तिसुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले यो निर्णय गरेको हो। कर्फ्यु राजविराज नगरपालिकाका तोकिएका क्षेत्रमा लागू हुनेछ।
Kamala Devi
•
4 weeks अघि
