नेविसंघको अल्टिमेटम: पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न माग
नेविसंघले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेताहरूलाई तत्काल निसर्त रिहा गर्न माग गरेको छ। विरोधलाई लोकतन्त्रको आत्मा बताएको नेविसंघले सरकारको कदमको आलोचना गरेको छ।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।