राजस्व नबुझाउने स्थानीय तहको अनुदान रोक्ने मधेश प्रदेश सरकारको तयारी
मधेश प्रदेश सरकारले कानुनले तोकेको राजस्व बाँडफाँडको रकम नबुझाउने स्थानीय तहलाई प्रदेश सरकारले उपलब्ध गराउने अनुदान रोक्ने गरी कानुनी व्यवस्था गर्न लागेको छ। अर्थमन्त्री युवराज भट्टराईले यसका लागि आवश्यक ऐन…
Laxmi Bhattarai
•
जुन ७, २०२६
