राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय: सेनाको मात्र नभई राष्ट्रिय विश्वविद्यालय हुनेछः मन्त्री गौतम
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र नभई राष्ट्रियस्तरको हुनेछ । यसले सैन्य तालिम नभई राष्ट्रिय सुरक्षा, कूटनीति, साइबर सुरक्षा जस्ता विषयमा उच्चस्तरीय अध्ययन गराउनेछ । विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको…
Laxmi Bhattarai
•
सेप्टेम्बर २९, २०२६
