सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी रेटेर हत्या, उखुबारीमा शव फेला
दसैँको दिन सर्लाहीको गोडैता नगरपालिका–६, बगदहटोलस्थित उखुबारीमा १३ वर्षीया बालिका मौसम कुमारी राउतको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

सातै प्रदेशका ताजा समाचार: प्रदेश सरकार, स्थानीय तह र जिल्लाका घटना।