मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
वर्ग

प्रदेश

सातै प्रदेशका ताजा समाचार: प्रदेश सरकार, स्थानीय तह र जिल्लाका घटना।

1,875 समाचारहरू
सप्तरी हात्तीको त्रास
प्रदेश

सप्तरीको श्रीपुरमा जंगली हात्तीको त्रास: एक साताअघि एकको मृत्यु, २६ हात्तीले बालीनालीमा क्षति पुर्‍याउँदै

सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा विगत तीन दिनदेखि २६ वटा जंगली हात्तीको बथान पस्दा स्थानीय रातभर जाग्राम बस्न बाध्य छन्। एक साताअघि हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो।

Nmkhabar डेस्क • २ दिन अघि
सर्लाही अध्यक्ष पक्राउ
प्रदेश

सर्लाहीका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते आरोपमा पक्राउ

Nmkhabar डेस्क • २ दिन अघि
मधेस सरकार गठन
प्रदेश

मधेस सरकार गठनमा जसपा नेपाललाई सकस: नेतृत्व विवाद र मोर्चा जोगाउने चुनौती

Nmkhabar डेस्क • २ दिन अघि
इमेज सहकारी ठगी
गण्डकी

इमेज सहकारी ठगी: संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित ७ जनालाई कैद र जरिवाना

Nmkhabar डेस्क • २ दिन अघि
चिनियाँ नागरिक पक्राउ
प्रदेश

काभ्रेको रिसोर्टबाट ३६ चिनियाँ नागरिक नियन्त्रणमा, सीआईबीले अनुसन्धान गर्दै

Nmkhabar डेस्क • ३ दिन अघि
जनकपुर माइक्रो दुर्घटना
प्रदेश

सिन्धुलीमा माइक्रो दुर्घटना: जनकपुरबाट काठमाडौं आउँदै गरेका १४ यात्रु घाइते, अधिकांश धनुषाका

Nmkhabar डेस्क • ३ दिन अघि
सिन्धुली दुर्घटना
प्रदेश

जनकपुरबाट काठमाडौँ आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना

Nmkhabar डेस्क • ३ दिन अघि
जनकपुर छठ
प्रदेश

छठ पर्वले राष्ट्रिय एकता जोडेको जितेन्द्र महासेठको भनाइ, रवि लामिछानेको जनकपुर आगमनप्रति आभार

Nmkhabar डेस्क • ३ दिन अघि
ओम प्रकाश गिरी भ्रष्टाचार
प्रदेश

फेटा गाउँपालिकाका रोजगार संयोजक ओम प्रकाश गिरीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा

Nmkhabar डेस्क • ३ दिन अघि
मासु जाँच ऐन
अर्थतन्त्र

काठमाडौं उपत्यकामा मासु जाँच ऐन कार्यान्वयन: इजाजतपत्र अनिवार्य, २८ वर्षपछि लागू

Nmkhabar डेस्क • ३ दिन अघि