इलाम र सुनसरीबाट १५ सय किलो गाँजा बरामद, तस्करका लागि ट्रक र एम्बुलेन्स प्रयोग
इलाम र सुनसरीबाट प्रहरीले करिब १ हजार ९५४ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ। इलाममा फल्स बटम बनाइएको ट्रकबाट १५ क्विन्टल गाँजा भेटियो, चालक फरार। सुनसरीको तरहराबाट बेवारिसे एम्बुलेन्समा…
Kamala Devi
•
सेप्टेम्बर २३, २०२६
