मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रधानमन्त्रीले बोलाए उद्योगी-व्यवसायी, बजेटअघि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे उद्योगी-व्यवसायीलाई मन्त्रिपरिषद् कार्यालयमा बोलाएका छन्। छलफलमा चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सहभागी हुनेछन्। बजेट आउनुअघि नै व्यवसायीहरूले प्रधानमन्त्रीसँग छलफल गर्न चाहेका थिए।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
उद्योगी व्यवसायी छलफल
Share:
२४३

प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे उद्योगी-व्यवसायीसँग छलफल गर्दैछन्। यो बैठक मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।

छलफलका लागि चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघका नेतृत्वकर्ता तथा पदाधिकारीलाई बोलाइएको छ। चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले यो जानकारी दिएका हुन्।

उद्योगी व्यवसायीले सरकारले बजेट ल्याउनुअघि नै प्रधानमन्त्रीसँग छलफल गर्न चाहेका थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार