NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#आर्थिक अनियमितता

21 समाचारहरू

गंगा दाहालको ५० करोडको हल्ला: सत्यता पुष्टि गर्न चुनौती

गंगा दाहालले आफू र परिवारमाथि लगाइएको ५० करोड रुपैयाँको आर्थिक अनियमितताको हल्लाको सत्यता पुष्टि गर्न चुनौती दिएकी छिन्। उनले कानुनी छानबिनका लागि आफू र परिवार…

Arjun Basnet 4 days अघि

एनसेल शेयर खरिद-बिक्री प्रतिवेदन सार्वजनिक: अर्बौंको शंकास्पद कारोबारको खुलासा

सरकारले एनसेलको शेयर खरिद-बिक्रीमा भएको शंकास्पद कारोबारबारेको उच्चस्तरीय छानबिन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। प्रतिवेदनले अर्बौंको कर छली, पुँजी पलायन र 'अन्डर इन्भोइसिङ' को…

Arjun Basnet 2 weeks अघि

डीडीसीको लैनचौर कार्यालयमा सीआईबीको छापा: आर्थिक अनियमितताको आशंका

दुग्ध विकास संस्थान (डीडीसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ। आर्थिक अनियमितताको आशंकामा केही कर्मचारीका मोबाइल र दूध…

Arjun Basnet 3 months अघि

महालेखा प्रतिवेदन: सरकार, नियामक र उद्योगीको मिलेमतोमा अर्बौं राजस्व छली

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले सरकार, नियामक र ठूला उद्योगीको भूमिका शंकास्पद देखाएको छ। आर्थिक ऐन संशोधन र नीतिगत निर्णयमार्फत् अर्बौं रुपैयाँ राजस्व गुमेको प्रतिवेदनमा उल्लेख छ।…

Arjun Basnet 3 months अघि

विद्युत् प्राधिकरणले सरकारको स्वीकृति बेगर ५६ अर्ब लगानी गर्‍यो: महालेखा प्रतिवेदन

नेपाल विद्युत् प्राधिकरणले सरकारको स्वीकृति बेगर ३५ कम्पनीमा ५६ अर्ब ८ करोड रुपैयाँको सेयर लगानी गरेको छ। महालेखा परीक्षकको ६३ औं प्रतिवेदनले यो कार्यले कानुनी…

Arjun Basnet 3 months अघि

महालेखाको ६३औँ प्रतिवेदन: कुल बेरुजु ७ खर्ब ५५ अर्ब नाघ्यो, ८८ अर्ब थप

नेपालको कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र ८८ अर्ब ९ करोड ११ लाख…

Arjun Basnet 3 months अघि

सरकारी सम्पत्ति गैरकानुनी बिक्री: एनसेल कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा

सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको अर्बौंको सम्पत्ति गैरकानुनी रूपमा बिक्री गरेको आरोपमा सीआईबीले एनसेलको प्रधान कार्यालयबाट कागजात नियन्त्रणमा लिएको छ। यस प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा…

Arjun Basnet 3 months अघि

व्यवसायी भट्टका फरार साझेदार: सम्पत्ति शुद्धीकरण अनुसन्धानमा को-को छन् फन्दामा?

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ परेका व्यवसायी दीपक भट्टका मुख्य साझेदारहरू फरार भएका छन्। प्रहरीले उनीहरूको खोजी तीव्र पारेको छ। यो प्रकरणले ठूलो आर्थिक अनियमितता र…

Arjun Basnet 4 months अघि

भुटानी शरणार्थी प्रकरण: करोडौंको ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्ति छानबिनको माग

भुटानी शरणार्थी प्रकरणमा करोडौं रुपैयाँको ठगी भएको आरोपमा संलग्न व्यक्तिहरूको सम्पत्ति छानबिनको माग उठेको छ। यस प्रकरणमा दोषीहरूलाई कानुनी दायरामा ल्याई उनीहरूको सम्पत्तिमाथि निष्पक्ष छानबिन…

Arjun Basnet 4 months अघि

सहकारीका सञ्चालकको सम्पत्ति रोक्का: समस्याग्रस्त घोषणाअघि नै प्राधिकरणको अधिकार प्रयोग

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अब सहकारी संस्था समस्याग्रस्त घोषणा गर्नुअघि नै सञ्चालक र व्यवस्थापकको सम्पत्ति रोक्का गर्ने भएको छ। सरकारले जारी गरेको अध्यादेशमार्फत प्राधिकरणलाई यो…

Arjun Basnet 4 months अघि