प्रदेश मधेश सरकारको निर्देशन: स्थानीय तहमा कर्मचारीलाई सेवा र समूहअनुसार जिम्मेवारी दिनु मधेश प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीहरूलाई उनीहरूको सेवा, समूह र कार्यविवरणअनुसार मात्र कार्य जिम्मेवारी दिन निर्देशन दिएको छ। मुख्यसचिवस्तरको निर्णयअनुसार यो निर्देशन जारी भएको हो। Nmkhabar डेस्क·अक्टोबर ३१, २०२६
संघीय मामिला मन्त्रालयको निर्देशन: सरुवा भएका कर्मचारीलाई तत्काल हाजिर गराऊ, गएकालाई रमाना देऊ अप्रिल २९, २०२६
संघीय मामिला मन्त्रालयको निर्देशन: सरुवा भएका कर्मचारीलाई तत्काल हाजिर गराउनू, गएकालाई रमाना देऊ अप्रिल २९, २०२६