सरकारको आश्वासन: दैनिक उपभोग्य वस्तुको अभाव छैन, सञ्चय नगरौँ
सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति सहज रहेको जनाएको छ। राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मौज्दात छ। विपद्का बेला पनि…
सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति सहज रहेको जनाएको छ। राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मौज्दात छ। विपद्का बेला पनि…
राप्रपा सांसद खुश्बु ओलीले तराई-मधेसमा धार्मिक द्वन्द्व र कालोबजारी नियन्त्रण गर्न माग गरेकी छन्। उनले हिन्दू युवामाथिको धरपकड र चाडपर्व नजिकिँदै गर्दा बढेको मूल्यवृद्धितर्फ सरकारको…
अखिल (क्रान्तिकारी) ले ग्यासको कृत्रिम अभाव, कालोबजारी र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। विद्यार्थी, सुत्केरी, वृद्धवृद्धा र ज्यालादारी मजदुर जस्ता वर्गलाई प्राथमिकतामा राखेर…
विपद् र चाडपर्वको मौका छोपी दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी गर्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ। खाद्यान्नलगायतका वस्तुको भाउ निगरानी गर्न १६…
• बागलुङमा किसानलाई वितरण गर्नुपर्ने अनुदानको युरिया मल वीरगन्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन व्यापारी पक्राउ। • पक्राउ पर्नेमा पर्सा र बागलुङका तीन जना व्यापारी…
पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न पेट्रोलपम्प, ट्यांकर र ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कारबाही गर्न निर्देशन दिइएको छ। होटल र रेष्टुरेन्टमा पाम तेलमा हुने रासायनिक मिसावट…
खाना पकाउने ग्यासमा कालोबजारी रोक्न काठमाडौं उपत्यकाका ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइने भएको छ। उद्योगमन्त्री गौरी यादवको आग्रहमा गृहमन्त्री सुदन गुरुङद्वारा प्रहरी परिचालनको निर्देशन…
भक्तपुरको चाँगुनारायणबाट एलपी ग्यास प्रति सिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने ५७ वर्षीय तुलसीराम त्वयना हुन्। प्रहरीले ३…
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ। उद्योगमन्त्री गौरीकुमारीले देशमा देखिएको ग्यास आपूर्ति असहजता…
सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा सर्लाहीबाट तीन जना पक्राउ परेका छन्। प्रहरीले कृष्ण जनरल स्टोर र राहुल गुप्ताको पसलबाट मल बरामद गरेको छ।