स्वास्थ्य डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै, चिकित्सक संघले शुक्रबार बैठक बोलायो २५औँ आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। उनको जीवन रक्षाका लागि नेपाल चिकित्सक संघले शुक्रबार आकस्मिक बैठक बोलाएको छ। Nmkhabar डेस्क·नोभेम्बर ५, २०२६
राजनीति डा. केसीको २४औँ सत्याग्रह: शिक्षामन्त्रीद्वारा वार्ताको प्रस्ताव, तीन बुँदे माग प्रस्तुत जुलाई २४, २०२६