NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#चितवन

35 समाचारहरू

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडक बन्द

पहिरोको जोखिमले राति १० देखि बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडक बन्द गरिने भएको छ। चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक बाहेकका…

Sanjay Karki 1 month अघि

चितवनमा मन्त्री पोखरेललाई कालो झण्डा र कालै बेलुनसहित विरोध

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई चितवनमा विद्यार्थीले कालो झण्डा र कालै बेलुन देखाएर विरोध जनाएका छन्। उनीहरूले विभिन्न शैक्षिक माग राख्दै नाराबाजीसमेत गरेका थिए।

Rohan Tamang 1 month अघि

कृषि सामग्री कालोबजारी रोक्न मन्त्री चौधरीको निर्देशन

चितवनका किसानसँगको संवादमा कृषि मन्त्री गीता चौधरीले मल, बीउ, विषादीमा कालोबजारी वा कृत्रिम अभाव देखिए तत्काल हटलाइनमा खबर गर्न आग्रह गरिन्। दोषीलाई कारबाहीको चेतावनी दिँदै…

Kamala Devi 1 month अघि

चितवनमा हात्तीको आक्रमण: घरमै सुतेका आमाछोराको ज्यान गयो

चितवनको भरतपुर-२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणले २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरतको ज्यान लियो। शनिबार राति घरमै सुतिरहेका बेला भएको यो…

Maya Thapa 2 months अघि

नारायणगढ–मुग्लिन सडकमा पहिरो हट्यो, यातायात सञ्चालन

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउने काम सकिएको छ। पहिरो हटाएसँगै सडकमा दुईतर्फी यातायात पुनः सञ्चालनमा आएको छ।

Sanjay Karki 2 months अघि

चितवनका अपहरणकारी पक्राउ, भारतीय नागरिक संलग्न

चितवनबाट अपहरणमा परेका १६ वर्षीय किशोरको काठमाडौंमा सकुशल उद्धार गरिएको छ। प्रहरीले अपहरणमा संलग्न ५ भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Sanjay Karki 2 months अघि

चितवनमा बर्ड फ्लू: ३८ हजार कुखुरा नष्ट, किसान राहत पर्खंदै

चितवनको खैरहनीमा बर्ड फ्लू पुष्टि भएपछि ३८,२०० लेयर्स कुखुरा नष्ट गरिएको छ। संक्रमण नियन्त्रणका लागि अण्डा र दानासमेत नष्ट गरिएको छ। सरकारले प्रभावित किसानलाई ७५%…

Kamala Devi 3 months अघि

चैते धानमा किसानले समर्थन मूल्य नपाउँदा चिन्ता

चितवनका किसानले यस वर्ष लगाएको चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन्। साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामशरण पाठकका अनुसार एक हजार हेक्टर…

Sunita Rai 3 months अघि

चैते धानको समर्थन मूल्य कागजमै सीमित, किसानले प्रतिक्विन्टल १५ सयमा बेच्न बाध्य

सरकारले चैते धानका लागि तोकेको समर्थन मूल्य प्रतिक्विन्टल २८५६ रुपैयाँ ४९ पैसा कार्यान्वयन हुन सकेको छैन। चितवनका किसानले प्रतिक्विन्टल १५ सय देखि १८ सय रुपैयाँ…

Sunita Rai 3 months अघि

बागमती प्रदेशमा सवारी दुर्घटनाको ग्राफ बढ्दो: ८ महिनामा २८१ को मृत्यु

बागमती प्रदेशमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १,६५८ सवारी दुर्घटना भएका छन्। यस अवधिमा उपत्यका बाहेकका १० जिल्लामा २८१ जनाको मृत्यु र ३,२९६ घाइते भएका…

Kamala Devi 3 months अघि