प्रदेश प्रजिअको टोली पहिरोले रोकिएपछि चेपाङ मार्ग आंशिक सञ्चालनमा मंगलबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको टोलीलाई पहिरोले रोकेपछि चेपाङ मार्ग आंशिक रूपमा सञ्चालनमा आएको छ। विगत चार-पाँच दिनदेखि अवरुद्ध सडकले स्थानीयलाई ठूलो सास्ती दिएको थियो। Laxmi Bhattarai·अक्टोबर १, २०२६
स्वास्थ्य चितवनका बालबालिकामा श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो: स्वास्थ्य कार्यालय सेप्टेम्बर २९, २०२६