गण्डकी बूढीगण्डकी बाढीले गोरखाको सोती र मान्बु जोड्ने मोटरेबल पुल बगायो, हजारौंको जनजीवन प्रभावित आइतबार बिहान गोरखाको बूढीगण्डकीमा आएको आकस्मिक बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ। यसले हजारौं स्थानीयको जनजीवनमा गम्भीर असर पारेको छ। NM Khabar डेस्क·११ मिनेट अघि
गण्डकी बुढीगण्डकीको बाढीले गोरखाको चुमनुब्रीमा ३५ घर बगायो, स्थानीय सुरक्षित स्थानमा सरे ४२ मिनेट अघि