पर्यटन विभागद्वारा सगरमाथा आधार शिविरमा रात्रिक्लब प्याकेज बिक्रीमा रोक सगरमाथा आधार शिविरमा 'ओभरनाइट स्टे प्याकेज' बिक्री गर्ने ट्रेकिङ कम्पनीहरूमाथि पर्यटन विभागले कारबाही सुरु गरेको छ। पर्वतारोहण नियमावली २०५९ अनुसार, आधार शिविरमा तोकिएका व्यक्तिबाहेक अन्यलाई बस्न अनुमति छैन। Nmkhabar डेस्क·अप्रिल २९, २०२६