धितोपत्र सम्बन्धी कसुरमा शेखर गोल्छा सीआईबी नियन्त्रणमै: अनुसन्धान जारी
व्यवसायी शेखर गोल्छा धितोपत्र सम्बन्धी कसुरमा सीआईबीको नियन्त्रणमा रहेका छन्। ११ वैशाखमा पक्राउ परेका गोल्छामाथि बीमा सम्बन्धी कसुरमा सर्वोच्चले छाड्न आदेश दिए पनि धितोपत्र कारोबार…
