पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले काठमाडौंको महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। जबराविरुद्ध यसअघि पनि विभिन्न गम्भीर…
