कर्णाली वडा सचिवलाई धम्क्याउने प्रकाश खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी दैलेखका वडा सचिव कमल भण्डारीलाई धम्क्याउने प्रकाश खड्कालाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ। प्रकाश खड्काले फोनमार्फत् अभद्र भाषामा धम्की दिएको अडियो सार्वजनिक भएको थियो। Nmkhabar डेस्क·मे १६, २०२६