NM Khabar 16 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#प्रधानन्यायाधीश

34 समाचारहरू

प्रधानन्यायाधीश सुनुवाइ: समयमै निर्णय आवश्यक, सभापति श्रेष्ठको जोड

संसदीय सुनुवाइ समितिका सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रियामा ढिलाइ नगर्न जोड दिएका छन्। उनले न्यायालयको अन्योल अन्त्यका लागि समयमै निर्णय…

Laxmi Bhattarai 3 months अघि

सर्वोच्चमा आदेश अवज्ञाको रस्साकस्सी, एमालेले विद्या भण्डारीको सदस्यता नवीकरण गर्‍यो

सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीशको आदेश अवज्ञा गर्दै कर्मचारीले प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिट दर्ता गर्न अस्वीकार गरेपछि दिनभर उकुसमुकुसको स्थिति बन्यो। नेकपा एमालेले १० महिनाअघिको केन्द्रीय कमिटीको…

NM Khabar 3 months अघि

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सुनुवाइ आज, १६ उजुरीमा छलफल

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ आज हुँदैछ। समितिमा शर्माविरुद्ध १६ वटा उजुरी परेका छन्। न्यायालयमा देखिएको अन्योल हटाउन समितिले शीघ्र सुनुवाइ गर्ने निर्णय…

Laxmi Bhattarai 3 months अघि

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय समितिमा ७ उजुरी

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेका छन्। समितिले वैशाख २६ गते स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी आह्वान गरेको थियो।…

Laxmi Bhattarai 3 months अघि

प्रधानन्यायाधीश सिफारिस: सरकार हुकुमी शासनतर्फ, आधारस्तम्भ भत्काउँदै

कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानले सरकारले आज्ञाकारी न्यायालय बनाउन खोजेको आरोप लगाएकी छन्। वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले प्रधानन्यायाधीश सिफारिसमा नयाँ अध्यादेश र वरीयता मिच्नुले राज्यका…

Sarita Pandey 3 months अघि

उपसभामुख ठाकुर: प्रधानन्यायाधीश सिफारिस कार्यक्षमतामा आधारित

प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमतामा आधारित रहेको स्पष्ट पारेकी छन्। उनले न्याय प्रणालीप्रति जनतामा लामो समयदेखि गुनासो रहेको उल्लेख गरिन्। ठाकुरले आफ्नो…

Laxmi Bhattarai 3 months अघि

प्रधानन्यायाधीशका प्रस्तावित डा मनोज शर्माविरुद्ध उजुरी आह्वान, सर्वोच्चमा ३ रिट दरपीठ

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित डा मनोज शर्माविरुद्ध १० दिने उजुरी आह्वान गरेको छ। यसैबीच, सर्वोच्चमा दायर भएका तीन रिट दरपीठ भएका छन्।

Arjun Basnet 3 months अघि

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, जिल्ला प्रशासन कार्यालयबाट पनि पठाउन सकिने

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोज शर्माविरुद्ध उजुरी आह्वान गरेको छ। जेठ ४ गतेसम्म संसद् सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी…

Laxmi Bhattarai 3 months अघि

प्रधानन्यायाधीश सिफारिसमा प्रधानमन्त्रीको झुट: जवाफदेही कसले लिने?

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्दा प्रधानमन्त्री बालेन्द्र शाहले कार्यसम्पादनको आधारमा गरेको दाबी सर्वोच्च अदालतको तथ्यांकले झुटो साबित गरेको छ। यसले न्यायपालिकाको गरिमामाथि…

Arjun Basnet 3 months अघि

सर्वोच्च प्रशासनद्वारा प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्तामा आनाकानी

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा पेस भएका रिटहरू दर्ता गर्न प्रशासनले आनाकानी गरेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले छुट्टाछुट्टै रिट…

Laxmi Bhattarai 3 months अघि