अर्थतन्त्र प्रभु बैंकका सीइओ सुमन शर्माको ठगी मुद्दा न्यायाधीश देवीकुमारी चौधरीको इजलासमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माविरुद्धको ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दा पर्सा जिल्ला अदालतकी न्यायाधीश देवीकुमारी चौधरीको इजलासमा परेको छ। शर्माको थुनछेक बहस आजै हुँदैछ। NM Khabar डेस्क·४ दिन अघि
अर्थतन्त्र प्रभु बैंकमा सीईओको संकट: सुमन शर्माविरुद्ध फौजदारी अभियोग, नयाँ नेतृत्वको खोजी अक्टोबर ३, २०२६
अर्थतन्त्र प्रभु बैंकका सीईओ सुमन शर्माविरुद्ध पक्राउ पुर्जी: ३ करोड ८९ लाख ९४ हजारको ऋण ठगी प्रकरण अक्टोबर २, २०२६