अर्थ / वाणिज्य पेटभित्र सुन लुकाउने बंगलादेशी नागरिक विमानस्थलमा पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पेटभित्र करिब १५० ग्राम सुन लुकाई ओसारप्रसार गर्न खोज्ने एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। फ्लाई दुबईमार्फत काठमाडौं आएका मोहम्मद रसेल हवल्दारलाई पाँच दिनको अस्पताल बसाइपछि शौच गर्ने क्रममा… Nmkhabar डेस्क·अगस्ट २१, २०२६