देशका मुख्य राजमार्ग अवरुद्ध: यात्रा जोखिमपूर्ण
अविरल वर्षा, बाढी र पहिरोले देशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। यसबाट यात्रुहरूले ठूलो सास्ती खेप्नुपरेको छ। नेपाल प्रहरीले यात्रुहरूलाई…
अविरल वर्षा, बाढी र पहिरोले देशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। यसबाट यात्रुहरूले ठूलो सास्ती खेप्नुपरेको छ। नेपाल प्रहरीले यात्रुहरूलाई…
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरभित्र २२ जनाको शव भेटिएको छ। सोमबार ६ वटा शव निकालिएको छ, बाँकी १६ वटा मंगलबार निकालिनेछ। बाढीले तहसनहस बनाएको बेत्रावती…
रसुवाको भोटेकोशी नदीमा आएको बाढीलाई जलवायुजन्य विपत्ति ठहर गरिएको छ। प्रधानमन्त्री बालेन शाहले नेपालले जलवायु परिवर्तनका कारण व्यहोरेको क्षतिको विषय विश्व मञ्चमा उठाउने बताएका छन्।…
बाढी तथा ढल मिसिएर दूषित बनेको खानेपानीका कारण रसुवा र नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा र डेंगुको जोखिम बढेको छ। स्वास्थ्य मन्त्रालयले उच्च…
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सरकारले पाँचवटा कार्यदल गठन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयमा बसेको बैठकले राहत कोषको रकम तत्काल परिचालन गर्न राष्ट्रिय…
• रसुवामा बाढी प्रभावित क्षेत्रमा हवाई तथा स्थलगत उद्धार कार्य तीव्र पारिएको छ। • नेपाली सेनाले सुरुङभित्र फसेका एक जर्मन नागरिकसहित १०९ जनाको सकुशल उद्धार…
भोटेकोशी नदीमा आएको बाढीले सेयर बजारमा असर गरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेलाई पाँच बुँदे निर्देशन दिएको छ। सेबोनले सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबारमा विशेष…
रसुवागढी सीमा क्षेत्रबाट आएको भीषण बाढीले ९०० भन्दा बढीको ज्यान लिएपछि नेपालले चिनियाँ डेटा र पूर्वसूचना प्रणालीमा पहुँच विस्तार गर्न खोजेको छ। विपद् आउनुअघि भएको…
रसुवा, नुवाकोट र धादिङमा आएको बाढीले १८ विद्यालय पूर्ण ध्वस्त, थप २० मा क्षति। करिब १७ हजार बालबालिकाको शिक्षा प्रभावित, ७८८ को मृत्यु (१४ बालबालिका)।…
रसुवाका नदीहरूमा बाढीले बगाएर ल्याएका माछा र पानी प्रयोग नगर्न प्रहरीको निर्देशन। बाढीले मानव शव, मृत जीवजन्तु र फोहोर मिसिँदा जलचरहरू दूषित भएको प्रहरीको भनाइ।…