NM Khabar 17 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#बेथिति

7 समाचारहरू

बडहरी रेडक्रस बेथितिमा: करोडौँका एम्बुलेन्स कवाडी, राहत गोदाममै कुहियो

धनुषाको बडहरीस्थित रेडक्रस सामुदायिक विकास केन्द्र चार दशकपछि सेवाविमुख भएको छ। करोडौं मूल्यका चारवटा एम्बुलेन्स र रक्त संकलन बस प्रयोगविहीन भई कवाडी बन्दैछन्। विपद्का लागि…

Kamala Devi 2 weeks अघि

रेडक्रसले भ्रष्टाचार र बेथितिबारे उजुरी आह्वान गर्‍यो, भदौ ३ सम्म म्याद

नेपाल रेडक्रस सोसाइटीले संस्थाभित्र हुने भ्रष्टाचार, अनियमितता र बेथितिका बारेमा उजुरी दिन खुला आह्वान गरेको छ। उजुरीका लागि भदौ ३ गतेसम्मको म्याद दिइएको छ, जुन…

Laxmi Bhattarai 2 weeks अघि

सहकारीको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक: कमजोर नियमनले गुमेको जनविश्वास

सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनले कमजोर नियमन, बचतकर्ताको रकम दुरुपयोग र व्यवस्थापकीय कमजोरीले जनविश्वास गुमेको निष्कर्ष निकालेको छ। मन्त्री प्रतिभा रावलले सुधारको…

Arjun Basnet 3 months अघि

त्रिविका ३५ नियम खारेजको तयारी: राष्ट्रिय सभाको निर्देशन कार्यान्वयनमा ढिलाइ

राष्ट्रिय सभाले एक वर्षअघि नै खारेज गर्न निर्देशन दिएको त्रिभुवन विश्वविद्यालयका ३५ वटा नियम कार्यान्वयनमा ढिलाइ भएको छ। यी नियम ऐन विपरीत रहेको र यसले…

Arjun Basnet 3 months अघि

अर्बौंको स्वास्थ्य सामग्री अलपत्र: महालेखाले औंल्यायो चरम बेथिति

अर्बौंको वैदेशिक सहायता र सरकारी बजेटको चरम दुरुपयोग तथा अनियमितता भएको महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनले औंल्याएको छ। स्वास्थ्य मन्त्रालय र मातहतका निकायले खरिद…

Arjun Basnet 3 months अघि

कृषि मन्त्रालयमा बेथिति: एक वर्षमा ३२ देश घुम्नेमा असम्बन्धितको हालीमुहाली, सरोकारवाला निकाय किन मौन?

कृषि मन्त्रालयका कर्मचारीले एक वर्षमा ३२ देशको भ्रमण गर्दा कृषि कार्यसँग असम्बन्धित व्यक्तिहरूको बाहुल्यता देखिएको छ। यसले सार्वजनिक कोषको दुरुपयोग र मन्त्रालयको जवाफदेहितामाथि गम्भीर प्रश्न…

NM Khabar 4 months अघि

प्रधानमन्त्रीको टेबल र वडाहलको विरोधाभास: सुशासनको प्रश्न

सरकार परिवर्तन भए पनि स्थानीय तहमा व्याप्त बेथिति र संस्कारगत समस्याले सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। वडाहलको अवस्था प्रधानमन्त्रीको कार्यालयसँग तुलना गरिनुले आम नागरिकको निराशा…

NM Khabar 4 months अघि