राजनीति गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बन: निर्देशन अवज्ञा र विधानविपरीत गतिविधिमा कारबाही गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई सरकारी निर्देशन अवज्ञा र विधानविपरीत गतिविधि गरेको भन्दै निलम्बन गरेको छ। यो निलम्बन अर्को निर्णय नभएसम्म जारी रहनेछ। Nmkhabar डेस्क·१ दिन अघि