गण्डकी लमजुङको फलेनीमा ७९.४ मिलिमिटर वर्षा, विभागद्वारा भ्रामक सूचना खण्डन लमजुङको फलेनीमा पछिल्लो १२ घण्टामा ७९.४ मिलिमिटर वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागले भने देशभर भीषण वर्षा हुने भ्रामक सूचना खण्डन गरेको छ। Laxmi Bhattarai·अक्टोबर ३, २०२६