राजनीति झलनाथ खनालको आरोप: महाकाली सन्धि ‘राष्ट्रघाती’ र ‘मूर्खतापूर्ण’ पूर्वप्रधानमन्त्री झलनाथ खनालले वि.सं. २०५३ को महाकाली सन्धि ‘राष्ट्रघाती’ र ‘मूर्खतापूर्ण’ रहेको आरोप लगाएका छन्। नदीको उद्गम स्थल नै यकिन नगरी विदेशी दबाबमा कृत्रिम बहुमतबाट सन्धि अनुमोदन गरिएको उनको भनाइ छ। NM Khabar डेस्क·अक्टोबर ७, २०२६
अन्तर्वार्ता लिपुलेक विवाद: राजदूत शर्मा भन्छन्, ‘नेपाल बफर स्टेट होइन, प्रधानमन्त्रीले उठाउनुपर्छ’ मे २३, २०२६
राजनीति सांसद ठगुन्नाको खुलासा: भारतले ४०० वर्ग किमि नेपाली भूमि अतिक्रमण गर्यो, सडक बजेट कटौती मे १४, २०२६
राजनीति लिपुलेक र कालापानी फिर्ता ल्याउन प्रतिपक्षको दबाब, एकीकृत राष्ट्रिय धारणा बनाउन सरकारलाई आग्रह मे ७, २०२६
राजनीति कांग्रेसद्वारा भारत र चीनलाई पठाइएको कूटनीतिक नोटको प्रशंसा: सार्वभौमिकताको सम्मानको माग मे ४, २०२६