जनप्रतिनिधिले रोके वनको अतिक्रमित जग्गा खाली गराउने अभियान
• जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले राष्ट्रिय वनको अतिक्रमित जग्गा खाली गराउन गएको वन कार्यालयको टोलीलाई अवरोध गरेका छन्। • उपप्रमुख भोला अधिकारीको नेतृत्वमा वडाध्यक्षहरूले डोजरसहित पुगेको…
