कर्णाली सुर्खेत वनमा लुकाइराखेको अवस्थामा तीन भरुवा बन्दुक बरामद सुर्खेत प्रहरीले बराहताल गाउँपालिकाको शान्ति सामुदायिक वनमा गस्ती गर्ने क्रममा सालको रूखको टोड्कामा लुकाइराखेको अवस्थामा तीन थान भरुवा बन्दुक बरामद गरेको छ। बरामद हतियारबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। Nmkhabar डेस्क·अगस्ट ८, २०२६
राजनीति सामुदायिक वनको खयर कटानबारे अख्तियारमा उजुरी दिने उपभोक्ता आफैं पक्राउ: के हो रहस्य? अप्रिल २५, २०२६