लहान अस्पतालमा करोडौंको सिटी स्क्यान मेसिन थन्कियो, जनशक्ति अभाव
सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा वैशाख २१ गते उद्घाटन गरिएको सिटी स्क्यान मेसिन सञ्चालनमा आउन सकेन। दक्ष रेडियोलोजिस्ट, रेडियो प्राविधिक र सहयोगीसहित तीन जना कर्मचारी अभावका…