कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सिरहा र धनुषा जोड्ने कमला पुल निरीक्षणमा पुग्दा स्थानीयले आक्रोश व्यक्त गरे। १५ वर्षदेखि अलपत्र रहेको पुलको निर्माणबारे मन्त्रीबाट स्पष्ट…
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सिरहा र धनुषा जोड्ने कमला पुल निरीक्षणमा पुग्दा स्थानीयले आक्रोश व्यक्त गरे। १५ वर्षदेखि अलपत्र रहेको पुलको निर्माणबारे मन्त्रीबाट स्पष्ट…
सिरहामा एसइई परीक्षामा चिटिङमा प्रयोग भएका ४९६ मोबाइल र ५ स्मार्टवाच नष्ट गरियो। बरामद उपकरणको अनुमानित बजार मूल्य १ करोडभन्दा बढी थियो। परीक्षाको मर्यादा कायम…
सिरहामा विभिन्न ग्याङ्गको नाममा सामाजिक सञ्जालमा आतङ्क मच्चाउने २५ जना युवा पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट २१ थान मोटरसाइकल बरामद गरेको छ।
सिरहाको गोलबजारमा पूर्वपश्चिम राजमार्ग विस्तारमा भएको ढिलासुस्तीविरुद्ध स्थानीयले सडक अवरुद्ध पारेका छन्। ७ वर्षदेखि निर्माणाधीन कञ्चनपुर–कमला सडक खण्डको भौतिक प्रगति जम्मा ६८% मात्र छ, जसले…
सिरहामा ‘शासकीय सुधार संवाद शृङ्खला–१०’ सम्पन्न भएको छ। यसको उद्देश्य स्थानीय सुशासन र प्रशासनिक सेवा प्रवाहमा सुधार ल्याउनु हो। ‘हेल्लो सरकार’ संयन्त्रलाई स्थानीयस्तरसम्म विस्तार गरिने…
सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयविरुद्ध स्थानीयवासी, व्यापारी र राजनीतिक दलका प्रतिनिधिहरूले जिरोमाइलमा चक्काजाम गरेका छन्। प्रदर्शनका कारण केहीबेर राजमार्ग अवरुद्ध भए…
सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट भएको छ। पीडित फूलकुमारी मण्डलको जाहेरीमा नरहा गाउँपालिका–३ का पवित्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो। घटनाको थप…
सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयविरुद्ध स्थानीय आन्दोलित भएका छन्। शनिबारदेखि भन्सार गेटमा धर्ना सुरु भएको छ। सरकारले सीमावर्ती क्षेत्रप्रति विभेद गरेको…
• कञ्चनपुर–कमला एसियन हाइवे सडक विस्तार आयोजना ६ वर्षदेखि अलपत्र, स्थानीयले धुलो र जामको सास्ती खेपिरहेका छन्।• आयोजनाको भौतिक प्रगति जम्मा ६८% मात्र, म्याद थपिने…
वर्षौँदेखि फुसको झुपडीमा कष्टकर जीवन बिताएका लहान नगरपालिका-१३ घलेटोलका २० मुसहर परिवारले सुरक्षित पक्की घर पाएका छन्। लहान नगरपालिका, ह्याविट्याट फर ह्युमानिटी नेपाल र भवानी…