NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एन आई सी एशिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन्। सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट उनलाई निर्विरोध निर्वाचित गरी अध्यक्षमा नियुक्त गरेको हो। अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
2 June 2026, 4:03 pm १ मिनेट पढाइ
आकार:
Share:

एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन्। सोमबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो।

नवनियुक्त अध्यक्ष अग्रवालले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार