NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सात प्रदेशले आज बजेट ल्याउँदै, कार्यान्वयनमा भने कमजोर

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सातवटै प्रदेश सरकारले आज (सोमबार) सार्वजनिक गर्दैछन्। शिक्षा, सुशासन, कृषि, रोजगारी, स्वास्थ्य, पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिइएको छ। यद्यपि, प्रदेश सरकारहरूको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था सन्तोषजनक छैन।
Sanjay Karki
Sanjay Karki
15 June 2026, 6:17 am १ मिनेट पढाइ
आकार:
प्रदेश बजेट
Share:

सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज (सोमबार) सार्वजनिक गर्दैछन्। असार १ गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ।

प्रदेशहरूले शिक्षा, सुशासन, कृषि, रोजगारी, स्वास्थ्य, पूर्वाधार र पर्यटनलाई बजेटमा प्राथमिकता दिएका छन्। संघीय सरकारले १५ जेठमा बजेट सार्वजनिक गरेपछि प्रदेशहरूले त्यसलाई आधार मानेर तयारी गरेका हुन्।

Nmkhabarलाई प्राप्त विवरणअनुसार, सबैजसो प्रदेशको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था सन्तोषजनक छैन। प्रदेश सरकारहरू बजेट खर्च गर्ने सन्दर्भमा निकै कमजोर देखिएका छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार