मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

२३ सहसचिवको सरुवा: राजस्व अनुसन्धानका चिलुवाल गण्डकी प्रदेशमा

सरकारले २३ सहसचिवको सरुवा गरेको छ। राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवाल गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन्। राजस्व अनुसन्धान विभाग खारेजीको प्रक्रियामा छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
सहसचिव सरुवा
Share:
१६५

सरकारले २३ सहसचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीको सरुवा गर्ने निर्णय गरेको हो।

अर्थ मन्त्रालयअन्तर्गतको राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवाललाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ। चिलुवाल गत साउनमा राजस्व अनुसन्धानको महानिर्देशक नियुक्त भएका थिए।

राजस्व अनुसन्धान विभाग खारेजीको प्रक्रियामा छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले विभाग खारेजीको प्रक्रिया अघि बढाएका थिए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार