भारतीय वायुसेनाका दुई सी-१३०जे विमान २१.५ टन राहत सामग्री लिएर काठमाडौं आइपुगेका छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
यो भारतबाट प्राप्त छैटौँ खेपको सहायता हो। राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा यो सामग्री प्रयोग गर्ने जनाएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
